Jeremiah 51:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनिया र त्‍यसका बासिन्‍दाहरूका विरुद्धमा म नाश गर्ने आत्‍मा ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, बेबिलोनको विरुद्धमा र लेब-कमाइका मानिसहरूका विरुद्धमा एउटा सर्वनाश गर्ने आत्‍मालाई म सुर्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “हेर, बेबिलोन र लेब-कमाईका मानिसहरूका विरुद्धमा म एक विनाश गर्ने आत्मालाई उक्साउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म एक शक्तिशाली हावा बाबेल र ‘लेब कामीका’ बासिन्दाहरू माथि बहाउनेछु।