Jeremiah 51:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुहुन्छ, “मेरा प्रजा भन्छन्, ‘परमप्रभुले हामीलाई ठीक ठहराउनुभएको छ। परमप्रभु हाम्रा परमेश्वरले हाम्रो लागि के गर्नुभयो, त्यो गएर हामी यरूशलेमका मानिसहरूलाई सुनाऔं’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभुले हामीलाई निर्दोष ठहराउनुभएको छ। आऔं, हामी परमप्रभु हाम्रा परमेश्वरले के गर्नुभएको छ, त्यो सियोनमा प्रचार गरौं’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले हामीलाई निर्दोष ठहराउनुभएको छ; आओ, हामी सियोनमा जाऔँ, र याहवेह हाम्रा परमेश्वरको काम बयान गरौँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो। आऊ, हामी सियोन जाऊ र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।