Jeremiah 51:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस देशमा धेरै नदीहरू र धनका भण्डारहरू छन् तर अब त्यसको दिन पुग्यो र त्यसको जीवनको डोरी काटियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ, जो धेरै पानी भएका ठाउँमा बस्छस्, र धन-सम्पत्तिका भण्डारले पूर्ण भएको छस्, तेरो खतम हुने समय आइपुग्यो, तेरो अन्त्य आइपुग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ बेबिलोन, जो धेरै नदीहरूको नजिक बस्छेस् र धेरै धनसम्पत्तिको भण्डारले पूर्ण भएकी छेस्, तर तेरो अन्त्य आएको छ। तेरो विनाशको समय आएको छ।
Nepali ERV (पवित्र बाइबल)
बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ। तर तिम्रो अन्त आएको छ। यो तिम्रो ध्वंस हुने बेला हो।