Jeremiah 51:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मूर्तिहरू सबै व्‍यर्थका छन् र परमप्रभु न्‍याय गर्न आउनहुँदा ठट्टा गर्न लायकका छन्, ती मूर्तिहरू नष्‍ट हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती व्‍यर्थका हुन्, ठट्टाका पात्र मात्र। तिनीहरूको न्‍याय हुँदा ती नष्‍ट हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्।