Jeremiah 51:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बेबिलोनलाई निफन्न विदेशीहरूलाई पठाउनेछु। तिनीहरू चारैपट्टिबाट आई त्यसलाई निफनेर देशलाई रित्तो बनाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसलाई निफन्न र त्यसको देश उजाड़ पार्नलाई बेबिलोनमा म विदेशीहरू पठाउनेछु। त्यसका सर्वनाशको दिनमा त्यसको विरोध गर्ने विदेशीहरू त्यसका चारैतिरबाट आउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बेबिलोनलाई निफन्न र त्यस देशलाई नष्ट गर्नलाई विदेशीहरू पठाउनेछु; त्यसको विपत्तिको दिनमा शत्रुहरूले चारैतिरबाट त्यसको विरोध गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म बाबेलमा विदेशीहरू पठाउनेछु अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ र उसको जमीन ध्वंस पार्नेछ। तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।