Jeremiah 51:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोठालाहरू र उनका बगालहरू मार्न, हलो जोत्‍नेहरू र त्‍यसका घोडाहरूलाई तँद्वारा घात गर्न, शासकहरू र भारदारहरूलाई टुक्रा-टुक्रा पार्न मैले तँलाई उपयोग गरें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँद्वारा म गोठाला र त्‍यसको बगाललाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म किसान र त्‍यसको गोरुलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म राज्‍यपाल र पदाधिकारीहरूलाई टुक्रा-टुक्रा पार्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु; तँद्वारा म किसान र गोरुहरूलाई चकनाचुर पार्छु। तँद्वारा म राज्यपालहरू र अधिकारीहरूलाई चकनाचुर पार्छु।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।