Jeremiah 51:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले यरूशलेममाथि गरेका सबै खराबीका कारण म बेबिलोनिया र त्यसका बासिन्दाहरूलाई तिमीहरूकै आँखासामुन्ने बदला लिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले सियोनमा गरेका सबै खराबीको कारण म बेबिलोन र बेबिलोनियामा बस्ने सबै मानिसहरूलाई तेरै आँखाको सामुन्ने प्रतिफल दिनेछु,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ।