Jeremiah 51:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ ध्‍वस्‍त भएपछि तँबाट एउटै ढुङ्गा पनि फेरि घर बनाउन चलाइनेछैन। सदासर्वदाको लागि तँ मरुभूमिझैँ हुनेछस्। म परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँबाट एउटै ढुङ्गा पनि घरको कुने-ढुङ्गाको लागि लिइनेछैन, न त जग बसाल्‍नका लागि एउटा ढुङ्गो लिइनेछ। किनकि तँ सदाको निम्‍ति उजाड़ भइरहनेछस्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन, न त जगको निम्ति कुनै ढुङ्गा लिइनेछ; किनकि तँ सदाको निम्ति उजाड रहनेछस्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो मन्दिरको लागि कुने ढुङ्गा अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैंका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो।