Jeremiah 51:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका सिपाहीहरूलाई धनुको ताँदो चढाउने अथवा कवच लाउने समय नदिनू। तिनीहरूका युवकहरूलाई नछोड्नू। सबै सेना नाश गरिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढ़ाओस्, र त्यो आफ्नो कवच लगाएर खड़ा नहोओस्। त्यसका जवान मानिसहरूलाई नछोड़। त्यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्, न त त्यो आफ्नो कवच लगाएर खडा होस्। तिनीहरूका जवानहरूलाई बाँकी नराख; तिनीहरूका सेनाहरूलाई पूर्ण रूपले सर्वनाश गर।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका तन्हेदेहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।