Jeremiah 51:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका राजालाई त्‍यसको पूरा सहर कब्‍जामा छ भनी सुनाउन एउटापछि अर्को समाचार लाने मानिसहरू गइरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसको जम्‍मै सहर लिइहाल्‍यो भनी बेबिलोनको राजालाई सुनाउन एउटा हुलाकी अर्कोकहाँ र एउटा समाचारवाहक अर्कोकहाँ दौड़ेर जान्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्;
Nepali ERV (पवित्र बाइबल)
एक सन्देशवाहकको पछि अर्को सन्देशवाहक जान्छ अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ।