Jeremiah 51:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब चाँडै शत्रुका सेनाहरूले तिनीहरूलाई टुक्र्याएर दाइँ गर्ने ठाउँमा अन्‍न कुल्‍चेझैँ कुल्‍चनेछन्। म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “बेबिलोनकी छोरी कुल्‍चने समयमा दाइँ गर्ने खलाजस्‍तै भएकी छ। त्‍यसको कटनीको समय चाँड़ै आइपुग्‍नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “बेबिलोनकी छोरी दाइँ गर्ने समयमा कुल्चिएको खलाझैँ भएकी छे; त्यसको कटनी गर्ने समय चाँडै आउँदैछ।”
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”