Jeremiah 51:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू घाइते भएर आफ्‍ना सहरका सडकहरूमा मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बेबिलोनमा मारिनेछन्‌। त्‍यसका गल्‍लीहरूमा तिनीहरू मरणान्‍त घाइते हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्, र तिनीहरू बेबिलोनमै मारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन् तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”