Jeremiah 51:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्र बढेर आई बेबिलोनलाई गर्जिरहेका छालहरूले डुबाएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र नै बेबिलोनमाथि उक्‍लेर आउनेछ, समुद्रका गर्जने छालहरूले त्‍यसलाई छोप्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनमाथि समुद्र उठ्नेछ; त्यसका गर्जने छालहरूले त्यसलाई छोपिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।