Jeremiah 51:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरहरू डरलाग्दो दृश्य बनेका छन् र पानी नभएको सुख्खा मरुभूमिझैँ भएका छन्, जहाँ कसैले बास वा यात्रा पनि गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका नगरहरू सुक्खा ठाउँ, मरुभूमि, कोही पनि नबस्ने जग्गा हुनेछ। त्यताबाट भएर कोही मानिस जानेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका शहरहरू ध्वंश पारिनेछन। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरूभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैन्।