Jeremiah 51:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएलका मानिसहरू हो, त्यहाँबाट भाग। मेरो भयानक क्रोधबाट आफ्नो प्राण बचाउन भाग!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मेरा प्रजा, त्यसबाट निस्केर आओ। हरेक आ-आफ्नो ज्यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।