Jeremiah 51:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनले सारा संसारका मानिसहरूको हत्‍या गरायो तर अब बाबेलको पतन हुनेछ किनभने त्‍यसले धेरै नै इस्राएलीहरूको हत्‍या गरेको थियो। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बेबिलोनको कारणले पृथ्‍वीमा मारिएकाहरू ढलेझैँ इस्राएलका मारिएकाहरूको कारण बेबिलोन ढल्‍नैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेबिलोनको कारण पृथ्वीभरि मानिसहरू मारिएझैँ, इस्राएलका मानिसहरूको हत्या गरिएको कारण बेबिलोनको पतन हुनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे। बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे। यसकारण बाबेलको पतन हुनै पर्छ।