Jeremiah 51:50 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनमा भएका आफ्‍ना प्रजालाई परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू मृत्‍युबाट उम्‍क्‍यौ! अब जाओ! पर्खेर नबस! तिमीहरू घरबाट टाढा भए पनि आफ्‍ना परमप्रभुबारे सोच र यरूशलेमलाई सम्‍झ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू, जो तरवारबाट उम्‍केका छौ, जाओ र नअड़िओ। टाढ़ाको देशमा परमप्रभुलाई सम्‍झना गर, यरूशलेमको बारेमा विचार गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू, जो तरवारबाट उम्केछौ, ढिलो नगरी भागिहाल! टाढा देशबाट याहवेहलाई स्मरण गर; अनि यरूशलेमको बारेमा याद गर।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ।