Jeremiah 51:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म भन्‍दछु कि ती दिनहरू आउँदै छन्, जब म बेबिलोनका देवताहरूलाई दण्‍ड दिनेछु र सम्‍पूर्ण देशभरि घाइते हुनेहरू पीडाले कराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर यस्‍ता दिनहरू आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब म त्‍यसका मूर्तिहरूलाई दण्‍ड दिनेछु, र त्‍यसको देशभरि नै घाइतेहरूको क्रन्‍दन सुनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, तब त्यसको देशभरि नै घाइतेहरूले सुस्केरा हाल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।