Jeremiah 51:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनमा रुवाइको आवाज सुन, देशमा विनाश आएको विलापको सोर सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बेबिलोनबाट विलापको आवाज निस्‍किन्‍छ! बेबिलोनीहरूको देशबाट रुवाइको सोर निस्‍कन्‍छ, ठूलो सर्वनाशको आवाज!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ; बेबिलोनीहरूको देशबाट आएको ठूलो विनाशको आवाज।
Nepali ERV (पवित्र बाइबल)
“हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।