Jeremiah 51:60 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनमाथि आउने विनाश र त्‍यसबारे अरू कुरा पनि मैले कागजको एउटा मुट्ठोमा लेखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनमा आइपर्ने सबै सर्वनाशको विषयका कुरा यर्मियाले एउटा पत्रको मुट्ठोमा लेखेका थिए— बेबिलोनको बारेमा लेखिएका सबै कुरा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे।
Nepali ERV (पवित्र बाइबल)
यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।