Jeremiah 51:61 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सरायाहलाई भनें, “जब तिमी बेबिलोनमा पुग्‍नेछौ, त्‍यहाँ लेखिएका सबै कुरा जोडले पढेर मानिसहरूलाई अवश्‍य सुनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्‍छौ तब यी सबै कुरा तिमीले चर्को गरी पढ्‌नू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू।
Nepali ERV (पवित्र बाइबल)
यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।