Jeremiah 51:62 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि यसरी प्रार्थना गर्नू, ‘हे परमप्रभु, तपाईंले भन्नुभएको छ कि म यस ठाउँलाई नाश पार्नेछु र यहाँ कुनै जिउँदो प्राणीले बास गर्नेछैन नत मानिस नत पशुले यहाँ बास गर्नेछ। अनि यो सदाकालको निम्ति एउटा मरुभूमिजस्तै हुनेछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्नू, ‘हे परमप्रभु, तपाईंले यस ठाउँलाई सर्वनाश गर्छु भनी भन्नुभएको छ, यतिसम्म कि मानिस वा पशु कोही पनि यसमा वास गर्नेछैन। यो सदाको निम्ति उजाड़ पारिनेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’