Jeremiah 51:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोन एक्कासि लडेर नाश भएको छ, त्यसको निम्ति विलाप गर! त्यसका चोटहरूका निम्ति ओखती ल्याओ, सायद त्यो निको हुन सक्ला कि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब बेबिलोन एक्कासि ढल्नेछ र टुक्रा-टुक्रा पारिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको दुखाइको निम्ति लेप ल्याओ, शायद त्यो निको हुन्छ कि!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोन एक्कासि पतन हुनेछ र टुक्रिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको कष्टका निम्ति मलम ल्याओ; सायद त्यो निको हुन्छे कि!
Nepali ERV (पवित्र बाइबल)
तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।