Jeremiah 52:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले सिदकियाहका आँखा निकाल्‍न लाए र काँसाका साङ्लाले बाँधेर उनलाई बेबिलोनमा लगे। सिदकियाह आफ्‍नो मृत्‍यु नभएसम्‍म बेबिलोनमा कैदमा रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनले सिदकियाहका आँखा निकालिदिए, र तिनलाई काँसका साङ्‌लाले बाँधे। अनि उनले तिनलाई बेबिलोनमा लगेर तिनको मृत्‍यु नहोउञ्‍जेलसम्‍म कैदमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले सिदकियाहका आँखाहरू निकालिदिए; अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे, जहाँ तिनले सिदकियाहको मृत्यु नहोउन्जेलसम्म उनलाई झ्यालखानामा राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।