Jeremiah 52:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौँ महिनाको दशौँ दिन राजाका सेनाका सेनापति र सल्लाहकार नबूजरदान यरूशलेममा पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदान, जसले बेबिलोनका राजाको चाकरी गर्थे, यरूशलेममा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए।
Nepali ERV (पवित्र बाइबल)
राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।