Jeremiah 52:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि नबूजरदानले सहरमा बाँकी रहेका केही मानिसहरू, सिपालु कारिगरहरू र आफ्‍ना राजालाई त्‍यागेर बेबिलोनीहरूका पछि लाग्‍नेहरू सबैलाई कैद गरी बेबिलोनमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूमा सबैभन्‍दा गरीबहरू र सहरमा छोड़िएका मानिसहरू र बेबिलोनका राजाकहाँ भागेर गएका मानिसहरू तथा बाँकी रहेका कारीगरहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले निर्वासनमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे।
Nepali ERV (पवित्र बाइबल)
कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।