Jeremiah 52:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर साह्रै गरीब मानिसहरूलाई उनले यहूदामा नै छोडिराखे अनि दाखबारी र खेतबारीहरूमा काम गर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर नबूजरदानले देशका दाखबारी र खेतमा काम गर्न बाँकी साह्रै गरीब मानिसहरूलाई छोड़िराखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।