Jeremiah 52:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक स्‍तम्‍भको जाली एक सय वटा दारिमहरूले सिंगारिएको थियो र तीमध्‍ये छयानब्‍बे वटा जमिनबाट देखिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छेउ-छेउमा छयान्‍नब्‍बे दारिमहरू थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सय थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस्का छेव-छैवमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।