Jeremiah 52:26 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[26-27] नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्‍यस बेला हमात इलाकाको रिब्‍ला सहरमा थिए। त्‍यहाँ उनले तिनीहरूलाई कोर्रा लाएर मार्न लाए। यसरी यहूदाका मानिसहरू आफ्‍नो देशबाट कैदमा लगिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेनापति नबूजरदानले यिनीहरू सबैलाई लगेर रिब्‍लामा बेबिलोनका राजाकहाँ ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।