Jeremiah 52:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसरले कैद गरी लगेका मानिसहरूको सङ्‍ख्‍या यस्‍तो छ: उनका शासनकालको सातौं वर्षमा उनले ३,०२३ जना यहूदी लगे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्‍या यो हो: उनका राजकालको सातौँ वर्षमा ३,०२३ यहूदीहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो: सातौँ वर्षमा, 3,023 यहूदीहरू;
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः नबूकदनेस्सर राजा भएको सातौं वर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।