Jeremiah 52:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अठारौं वर्षमा यरूशलेमबाट ८३२ जना
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका राजकालको अठारौँ वर्षमा नबूकदनेसरले यरूशलेमबाट ८३२ जना लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा यरूशलेमबाट 832 मानिसहरू;
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सरको राज्यकालको अठारौं वर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।