Jeremiah 52:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम र यहूदाका मानिसहरूसित परमप्रभु यति साह्रो रिसाउनुभयो कि उहाँले तिनीहरूलाई आफ्‍नो दृष्‍टिदेखि फालिदिनुभयो। सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुरा परमप्रभुका रीसको कारणले यरूशलेम र यहूदामा हुन आयो, र अन्‍त्‍यमा उहाँले तिनीहरूलाई आफ्‍नो उपस्‍थितिबाट निकालिदिनुभयो। अब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।
Nepali ERV (पवित्र बाइबल)
डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो। सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे।