Jeremiah 52:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्‍नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यहोयाकीनले आफ्‍नो कैदको लुगा उतारे र आफ्‍नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्‍बार खाने गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।