Jeremiah 52:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सिदकियाहको शासनकालको एघारौं वर्षसम्म घेरामा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सिदकियाह राजाको एघारौँ वर्षसम्म सहर घेरामा पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
शहर घेराव सिदकियाहको राज्यकालको एघारौं वर्षसम्म रह्यो।