Jeremiah 52:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस वर्षको चौथो महिनाको नवौँ दिनमा जब घोर अनिकाल परेर मानिसहरूसित केही खाने कुरा थिएन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौथो महिनाको नवौँ दिनमा सहरमा यस्‍तो घोर अनिकाल परेको थियो कि देशका मानिसहरूका निम्‍ति केही खानेकुरै रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।
Nepali ERV (पवित्र बाइबल)
चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।