Jeremiah 6:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका मानिसहरू भन्छन्, “हामीले यस कुराको खबर पायौं र हाम्रा हात लल्याकलुलुक भएका छन्। सुत्केरी व्यथा लागेकी स्त्रीझैँ हामी वेदना र कष्टमा परेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले उनीहरूका विषयमा प्रतिवेदन सुन्यौं र हाम्रा हात-खुट्टा लल्याकलुलुक भए। सङ्कष्टले हामीलाई समातिहाल्यो, प्रसववेदनामा परेकी स्त्रीझैँ हामी भयौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ, र हाम्रा हातहरू लल्याकलुलुक भए। प्रसुती वेदनामा परेकी स्त्रीझैँ हामी छटपटिएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले ती सेनाहरूको बारेमा सुनेका छौं। हाम्रा हातहरू भयले दुर्बल भएका छन्। प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै हामीलाई दुख र पीडाले घेरेको छ।