Jeremiah 6:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारीतिर नजाओ, बाटोमा पनि नहिंड। शत्रुका हातमा हतियार छन्, चारैपट्टि डर छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ।
Nepali ERV (पवित्र बाइबल)
खेतमा नजाऊ। सडकतिर नआऊ किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ।