Jeremiah 6:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू ढिट विद्रोहीहरू हुन्, काँसा र फलामझैँ कठोर छन्। तिनीहरू सबै भ्रष्टाचारी भएका छन् र अरूको निन्दा गरी हिंड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै अपवाद गर्दै यताउता हिँड्ने कठोर बागीहरू हुन्। तिनीहरू काँसा र फलाम भइगएका छन्। तिनीहरू सबै भ्रष्ट चालको काम गर्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै निन्दा गर्दै, यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्। तिनीहरू काँसा र फलाम हुन्; तिनीहरू सबै भ्रष्ट चालहरूमा चल्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबै विद्रोही हुन र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्। तिनीहरू सबै काँसा र फलाम जस्तै छन् तिनीहरू विनाशकहरू हुन्।