Jeremiah 6:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आरन खुब जोडले दन्कन्छ तर खार पग्लेर जाँदैन। मेरा प्रजालाई खार्ने काम व्यर्थमा चलिरहन्छ किनभने दुष्टहरू हटाइँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोले भस्म हुने पदार्थलाई भस्म पार्न खलाँती खूब जोडसित फुकिन्छ। तर सफा गर्ने काम व्यर्थमा भइरहन्छ। दुष्टहरूको छनोट भएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ, तर खार्ने काम व्यर्थै जान्छ; त्यसरी नै मेरा मानिसहरू यति दुष्ट छन्, कि तिनीहरूबाट दुष्ट्याइँ हटाउन सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ तर मेरा मानिसहरूलाई केही गर्नु सकिदैन कारण तिनीहरूबाट खराबी हटाउनु सकिदैन।