Jeremiah 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले हामीले रातारात त्‍यसमाथि आक्रमण गर्नेछौं। सहरका किल्‍लाहरू नाश गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उठ, हामी राती त्‍यसमाथि आक्रमण गरौं, र त्‍यसका किल्‍लाहरू नाश गरौं!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्‍लाहरू नाश पारिदिऔँ!”
Nepali ERV (पवित्र बाइबल)
यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ। आऊ, यरूशलेमको पक्का महलहरू ध्वंस पारौं।”