Jeremiah 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी इनारमा ताजा पानी निस्‍किरहन्‍छ, त्‍यसरी नै यरूशलेमले आफ्‍ना दुष्‍ट्याइँ निकालि रहन्‍छ। त्‍यहाँ हिंसा र विनाश भएको सुनिन्‍छ, म त्‍यहाँ रोग-बिमार र चोटैचोट मात्र देख्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी इनारले आफ्‍नो पानी खन्‍याउँछ, त्‍यसरी नै त्‍यसले आफ्‍नो दुष्‍टता खन्‍याउँछ। त्‍यसभित्र उपद्रव र विनाशको आवाज सुनिन्‍छ। त्‍यसका रोग र चोटहरू सधैँ मेरो नजरको सामुन्‍ने छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी इनारबाट पानी निस्कन्छ, त्यसरी नै त्यसले आफ्नो दुष्‍टता निकाल्छे। त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ; त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्।
Nepali ERV (पवित्र बाइबल)
एउटा कुवाले आफ्नो पानी ताजा राख्छ। त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ। सधैं शहरमा दंगा र ध्वंशको विषयमा सुन्छु। म सधैं यरूशलेममा विराम चोटहरू देख्छु।