Jeremiah 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मलाई घृणा लाग्‍ने कुराहरू तिमीहरू गर्दछौ र त्‍यसपछि मेरो नाममा बनेको मन्‍दिरमा आई मेरो सामुन्‍ने उभिएर भन्‍छौ, ‘हामी सुरक्षित छौं!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्‍ने खड़ा भएर भन्‍छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्‍क बस्‍छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि आएर मेरो नाम बोकेको यस भवनमा मेरो सामु उभिएर भन्छौ, “हामी सुरक्षित छौँ!” हामी यी सबै घिनलाग्दा काम गर्न भनी ढुक्‍क छौँ?
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू समझन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?”