Jeremiah 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा के-के गर्दै छन् के तैँले देख्‍दैनस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका सहरहरूमा र यरूशलेमका गल्‍लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्‍दैनस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्?
Nepali ERV (पवित्र बाइबल)
यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ?