Jeremiah 7:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर के तिनीहरूले साँच्चै मलाई चोट पार्दै छन् र? होइन, तिनीहरूले आफैंलाई पिरोल्दै छन् र आफैंलाई लाजमा पार्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर के तिनीहरूले मलाई नै रीस उठाउनलाई यसो गरेका हुन् त? परमप्रभु भन्नुहुन्छ। के तिनीहरू आफैलाई लज्जित तुल्याउनलाई आफ्नै हानि गरिरहेका छैनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले के मलाई उक्साइरहेका हुन् र? याहवेह भन्नुहुन्छ, के तिनीहरूले आफैँलाई लज्जित तुल्याइरहेका र आफूलाई नै खराबी गरिरहेका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”