Jeremiah 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मेरा प्रजा, कुनै-कुनै बलिदान तिमीहरूले वेदीमा पूरा जलाउनुपर्छ र कुनै-कुनै तिमीहरूले खान सक्‍छौ। तर म परमप्रभु भन्‍छु, ती सबै नै बरु तिमीहरूले नै खाइहाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: तिमीहरूका अरू बलिदानहरूमा तिमीहरूका होमबलि पनि मिसाओ र मासुचाहिँ तिमीहरू आफै खाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा होमबलिहरू थप, र त्यो मासुचाहिँ तिमीहरू आफैँले खाओ!
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।