Jeremiah 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका पुर्खाहरू मिश्रबाट निस्‍केका दिनदेखि आजसम्‍म मैले बारम्‍बार मेरा सेवक र अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्‍केको समयदेखि यसो अहिलेसम्‍म मैले बारम्‍बार दिनैपिच्‍छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए।