Jeremiah 7:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती लाशहरू चरा-चुरुङ्गीहरू र बनका पशुहरूले खानेछन् र तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूलाई आहार हुनेछन्‌। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानिसहरूका मृत शरीरहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति आहारा हुनेछन्; अनि तिनीहरूलाई तर्साएर धपाउने कोही पनि हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
लाशहरू चरा चुरूङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।