Jeremiah 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘यो परमप्रभुको मन्‍दिर हो, यो परमप्रभुको मन्‍दिर हो, यो परमप्रभुको मन्‍दिर हो, हामी सुरक्षित छौं’ भन्‍ने छलका कुरामा विश्‍वास नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छली कुराहरूमा विश्‍वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!”
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”