Jeremiah 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूका जीवनका चालामाला फेर, अहिले गरिरहेका कामहरू बन्‍द गर। एक-अर्कासित न्‍यायसाथ व्‍यवहार गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूले आफ्‍ना चाल र कामहरू साँच्‍ची नै सुधार्‍यौ, र तिमीहरू एउटाले अर्कासित न्‍यायसङ्गत व्‍यवहार गर्‍यौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्‍चै परिवर्तन गर्‍यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्‍यौ भने,
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।