Jeremiah 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, तिमीहरू छलका कुरामा भरोसा राख्‍दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्‍तछौ, जो व्‍यर्थैका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ।
Nepali ERV (पवित्र बाइबल)
“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।